सबै नागरिकलाई स्वास्थ्य बीमा, १० प्रतिशत बजेट


  • Himalayan Bank Limited (HBL)
सबै नागरिकलाई स्वास्थ्य बीमा, १० प्रतिशत बजेट

२३ पुस, काठमाडौं । सबै नागरिकमा स्वास्थ्य बीमा पुर्‍याउने लक्ष्यसहित सरकारले १६ औं आवधिक योजनाको मस्यौदा तयार पारेको छ । राष्ट्रिय योजना आयोगले तयारी पारेको १६ औं योजनाको मस्यौदामा मानव पूँजी निर्माणतर्फ स्वास्थ्य क्षेत्रमा आर्थिक वर्ष (आव) २०८५/८६ सम्म कुल बजेटको १० प्रतिशत हिस्सा पुर्‍याउने लक्ष्य लिइएको छ । १६ औं आवधिक योजनाको आधार वर्ष मानिएको आव २०७९/८० मा कुल वार्षिक बजेटमा स्वास्थ्य क्षेत्रको बजेटको हिस्सा ५.७५ प्रतिशत मात्र रहेको छ ।

Read More