सहकारीको १२ करोड रुपैयाँभन्दा बढी हिनामिना गरी भागेका अध्यक्ष पक्राउ


  • Himalayan Bank Limited (HBL)
सहकारीको १२ करोड रुपैयाँभन्दा बढी हिनामिना गरी भागेका अध्यक्ष पक्राउ

काठमाडौँ — काठमाडौंमा रहेको एक सहकारीका अध्यक्ष पक्राउ परेका छन् । काठमाडौंको तीनकुनेस्थित केन्द्रीय कार्यालय रहेको रियल गोर्खा बचत तथा ऋण सहकारी का अध्यक्ष हर्कबहादुर कठायत र सदस्य विनोदकुमार ओझालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले गत बुधबार पक्राउ गरेको हो । 

बुधबार नै उनीहरूलाई पक्राउ गरिए पनि सीआईबीले आज मात्र सार्वजनिक गरेको हो ।

Read More