डिभिजन वन अधिकृतविरुद्ध एक करोड २५ लाखको भ्रष्टाचार मुद्दा


  • Himalayan Bank Limited (HBL)
डिभिजन वन अधिकृतविरुद्ध एक करोड  २५ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक करोड २५ लाख बढी भ्रष्टाचार गरेको आरोपमा डिभिजन वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत (अधिकृत दशौं तह) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले डिभिजन वन अधिकृत दीर्घ नारायण कोइरालाले एक करोड २५ लाख ९६ हजार ३५३ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा सोमबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको जानकारी दिए।

Read More