अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन- सहकारी पीडितको समस्या सम्बोधन गर्ने प्रस्ताव ल्याउनुस्

  • Himalayan Bank Limited (HBL)
अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन- सहकारी पीडितको समस्या सम्बोधन गर्ने प्रस्ताव ल्याउनुस्

पुस २३, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीको समस्या सम्बोधन गर्नेगरी ठोस प्रस्ताव ल्याउन अर्थमन्त्रीलाई निर्देशन दिएका छन् ।

सोमबार दिउँसो सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘सहकारीको समस्या छिटो समस्या नगर्दा लाखौं निक्षेपकर्ता प्रताडित भएका छन्, घर न घाट भएका छन्। उनीहरूको समस्या कसरी सम्बोधन गर्ने ? त्यसबारे ठोस प्रस्ताव बनाएर ल्याउनुस्।’

Read More