न्युज २४ टिभीले आईपीओ निष्काशन गर्ने


  • Himalayan Bank Limited (HBL)
न्युज २४ टिभीले आईपीओ निष्काशन गर्ने

न्युज २४ टिभी तथा अनलाइन संचालन गरिरहेको नेपाल ब्रोडकास्टीङ्ग च्यानल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित मागह ७ गते साधारणसभा आह्वान गरेको छ ।

साधारणसभामा साधारण प्रस्तावका अतिरिक्त आईपीओ निष्काशन सम्बन्धि विभिन्न विशेष प्रस्ताव पेश हुने छन् । कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गरी प्रबन्धपत्रको दफा ६ संसोधन गर्ने प्रस्ताव सभामा पेश हुने छ। त्यस्तै प्रबन्धपत्रको दफा ६ (घ) र (ङ) संसोधन गरी सर्वसाधारण शेयरधनीलाई छुट्टाइएको शेयरको अनुपातमा आवश्यक संसोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुने छ।

Read More