नेपालको आर्थिक वृद्धिदरमा सुधार हुँदै जाने, मुद्रास्फीति दर पनि घट्दै जाने संयुक्त राष्ट्र संघको प्रक्षेपण

  • Himalayan Bank Limited (HBL)
नेपालको आर्थिक वृद्धिदरमा सुधार हुँदै जाने, मुद्रास्फीति दर पनि घट्दै जाने संयुक्त राष्ट्र संघको प्रक्षेपण

काठमाडौं : नेपालको आर्थिक वृद्धिदर क्रमिकरुपमा सुधार हुँदै जाने संयुक्त राष्ट्र संघले प्रक्षेपण गरेको छ । संयुक्त राष्ट्र संघले बिहीबार सार्वजनिक गरेको ‘वर्ल्ड इकोनोमिक सिचुएसन एन्ड प्रस्पेक्ट्स २०२४’ रिपोर्ट अनुसार गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्र १.९% ले बढेको प्रराम्भिक अनुमान गरेको छ । चालु आर्थिक वर्षमा भने आर्थिक वृद्धिले गति लिँदै कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिदर ४.५% पुग्ने रिपोर्टकोे प्रक्षेपण छ ।

Read More