पुँजी बढाउँदै आत्ममिलन, अध्यक्षमा तिमल्सिना चयन


  • Himalayan Bank Limited (HBL)
पुँजी बढाउँदै आत्ममिलन, अध्यक्षमा तिमल्सिना चयन

काठमाडौं : काठमाडौंको मीनभवनमा रहेको आत्ममिलन बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रमसहित नयाँ कार्यसमितिको चयन गर्दै १६औं साधारणसभा शनिबार सम्पन्न गरेको छ। 

उक्त साधारणसभाले उद्धव तिमल्सिनाको अध्यक्षतामा सात सदस्सीय कार्यसमिति निर्विरोध चयन गरेको छ भने कृष्णप्रसाद तिमल्सिनाको संयोजकत्वमा तीन सदस्यीय लेखा (सुपरिवेक्षण) समिति पनि गठन गरेको छ।  

Read More