बजेटले बोलेको कुराहरु तत्कालै कार्यान्वयन गर्नु पर्ने महासंघको माग


  • Himalayan Bank Limited (HBL)
बजेटले बोलेको कुराहरु तत्कालै कार्यान्वयन गर्नु पर्ने महासंघको माग

काठमाडौं । बजेटले बोलेको कुराहरु तत्कालै कार्यान्वयन गर्नु पर्ने उद्योग वाणिज्य महासंघले माग राखेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार नाडा अटोमोबाइल्स अफ एसोसिएसन अफ नेपालको ४७ औं वार्षिक साधारणसभा सभामा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले पछिल्लो समय विद्युत महसुलको विवादबारे समाधान गर्न अर्थमन्त्रीले न्यायीक आयोग गठन गर्नु पर्ने माग गरे । समयमै यो समस्या समाधान गरिएन भने थप समस्या निम्त्याउने समेत उनले स्पष्ट पारेका थिए । 

Read More