ढोका बनाउने कम्पनीको आईपीओ आउँदै


  • Himalayan Bank Limited (HBL)
ढोका बनाउने कम्पनीको आईपीओ आउँदै

काठमाडौं : स्मार्ट डोर्स लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ।

स्मार्ट डोर्सको तर्फबाट अध्यक्ष मिता मुरारका अग्रवाल र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

Read More