यस आवमा ९५ अर्बको प्रस्तावित लगानीमा दर्ता भए एक सय ७२ उद्योग, साढे १२ हजार रोजगारी सिर्जना हुने

  • Himalayan Bank Limited (HBL)
यस आवमा ९५ अर्बको प्रस्तावित लगानीमा दर्ता भए एक सय ७२ उद्योग, साढे १२ हजार रोजगारी सिर्जना हुने

यस आर्थिक वर्षको मङ्सिर महिनासम्म ९५ अर्बको प्रस्तावित लगानीमा एक सय ७२ उद्योग दर्ता भएका छन् ।

उद्योग विभागको तथ्यांक अनुसार एक सय ३७ साना, १४ मझौला र २१ ठूला उद्योग गरि कुल एक सय ७२ उद्योग दर्ता भई ९४ अर्ब ९३ करोड बराबरको लगानी प्रस्ताव गरिएको छ । ती उद्योगहरुमा २०.६ अर्ब बराबरको विदेशी लगानी गर्न एक सय ९९ स्वीकति जारी भएको छ ।

Read More