आईपीओमार्फत उठाएको प्रिमियम रकमबाट बीमा कम्पनीले बोनस सेयर दिन नपाउने


  • Himalayan Bank Limited (HBL)
आईपीओमार्फत उठाएको प्रिमियम रकमबाट बीमा कम्पनीले बोनस सेयर दिन नपाउने

१९ पुस, काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई आईपीओमार्फत उठेको प्रिमियम रकम तत्काललाई जगेडा कोषमा राख्न निर्देशन दिएको छ ।

प्रिमियममा आईपीओ जारी गरेका बीमा कम्पनीहरूलाई प्राधिकरणले बुधबार पत्र काट्दै प्रिमियमबापत संकलित रकम जगेडा कोषमा राख्न निर्देशन दिएको हो । यसको अर्थ त्यो रकमबाट बीमा कम्पनीहरुले बोनस सेयर दिन नसक्ने भएका छन् ।

Read More