मधेश : ७ खर्ब ७ अर्बको अर्थतन्त्र, कृषिको योगदान ३५.२ प्रतिशत


  • Himalayan Bank Limited (HBL)
मधेश : ७ खर्ब ७ अर्बको अर्थतन्त्र, कृषिको योगदान ३५.२ प्रतिशत

काठमाडौं । मधेश प्रदेशको अर्थतन्त्रको आकार चालू आर्थिक वर्षमा ७ खर्ब ७ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ ।

नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार मधेश प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) उपभोक्ता मूल्यमा रु. ७ खर्ब ७ अर्ब रहने अनुमान गरिएको हो ।

Read More