आईपीओमा प्रिमियम रकम सञ्चित कोषमा राख्न निर्देशन


  • Himalayan Bank Limited (HBL)
आईपीओमा प्रिमियम रकम सञ्चित कोषमा राख्न निर्देशन

काठमाडौँ — प्रिमियममा प्राथमिक सेयर निष्कासन (आईपीओ) गरेका कम्पनीले प्रिमियमबापतको रकम सञ्चित कोषमा राख्नुपर्ने भएको छ । नियामक निकाय बिमा प्राधिकरणले प्रिमियममा सेयर निष्कासन गरेका कम्पनीलाई मंगलबार यस्तो निर्देशन दिएको हो ।

पछिल्लो समय बिमा कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गरेको सम्बन्धमा विवाद भएपछि बिमा ऐनको व्यवस्थाअनुसार हाललाई प्रिमियमबापत संकलित रकम सञ्चित कोषमा राख्न निर्देशन दिइएको बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।

Read More