डिजिटल करेन्सीमा भत्ता दिने भएपछि भारतका बैंक कर्मचारी रिसाए


  • Himalayan Bank Limited (HBL)
डिजिटल करेन्सीमा भत्ता दिने भएपछि भारतका बैंक कर्मचारी रिसाए

नयाँ दिल्ली । भारतीय बैंक ‘युनियन बैंक अफ इन्डिया’ले आफ्ना कर्मचारीहरुलाई भत्ता दिन केन्द्रीय बैंर्क रिजर्भ बैंक अफ इन्डिया’को डिजिटल रुपैयाँ प्रयोग गर्ने  भएको छ । कर्मचारीहरुमाझ केन्द्रीय बैंकको डिजिटल करेन्सी (सीबीडीसी) वालेट कारोबार बढाउन बैंकले नयाँ पहल गरेको हो । 

बैंकले भत्ता बापतको रकम कर्मचारीको तलब खातामा पठाउने छैन । विशेष भत्तालाई सिधै कर्मचारीको डिजिटल वालेटमा पठाउने योजना बनाइरहेको छ ।

Read More