अर्थ हराएको तन्त्र


  • Himalayan Bank Limited (HBL)
अर्थ हराएको तन्त्र

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ, जसलाई राज्य सञ्चालन व्यवस्थाहरूमध्ये उत्कृष्ट मानिन्छ । तर, व्यवस्था मात्रै उत्कृष्ट भएर नहुने रहेछ, व्यवस्थापकीय पक्ष कमजोर हुँदा मुठीभरबाहेकले त्यसको अनुभूत गर्न पाइरहेका छैनन् ।

त्यसो त यो व्यवस्था पनि त्यति सजिलै आएको भने होइन । सयौँ सहिदको बलिदानी र संघर्षको परिणति हो । जसले शीतल निवास अर्थात् राष्ट्रपति भवनमा जनताका सन्ततिलाई पुर्याएको छ । तर, उत्कृष्ट व्यवस्थाभित्र शासकीय विकृति तथा विसंगतिले गर्दा मुलुक र जनताले संकट भोग्नुपरिरहेको छ । जसले गर्दा छोटो समयमै फेरि व्यवस्थाप्रति प्रश्न उठ्न थालेको छ । जुन सुखद संकेत होइन । यसो हुनुको एउटै कारण हो, भुइँमान्छेका रहनसहन र जीवनमा गुणात्मक परिवर्तन नआउनु । सानो जमातले गणतन्त्रलाई कब्जामा लिएर शासन गरिरहेको परिणाम असन्तुष्टिमा परिणत हुन थालेको छ ।

Read More