अर्थतन्त्रको सुधारमा सुस्त निर्माण गतिविधि र बढ्न नसकेको माग चुनौती बन्दै


  • Himalayan Bank Limited (HBL)
अर्थतन्त्रको सुधारमा सुस्त निर्माण गतिविधि र बढ्न नसकेको माग चुनौती बन्दै

अर्थमन्त्री, सरकारी प्रतिनिधि तथा कतिपय विज्ञहरूले नेपालको अर्थतन्त्रमा क्रमिक सुधारका संकेतहरू देखिएको बताएका छन्।

त्यसका मुख्य चार कारण देखिएका छन्।

पहिलो, बाह्य सूचक दबाबमुक्त छ। पुँजी निर्माणमा आवश्यक पर्ने वस्तुहरू खरिद गर्नुपर्‍यो भने यसको लागि पर्याप्त विदेशी मुद्रा छ।

दोस्रो, तुलनात्मक रूपमा राजस्व बढेको छ। यसले कारोबार बढेको वा राजस्व नीति सुधारको प्रभाव परेको भन्ने अर्थ लगाउँछ।

तेस्रो, पर्यटक आगमनमा उल्लेखनीय सुधार देखिएको छ। रेमिटेन्स आप्रवाह बढ्दा बजारमा माग बढ्ने आधार तय भएको छ।

Read More