काठमाडौं । नेपालले चालू आर्थिक वर्ष (आव)को ५ महीनामा ४ अर्बभन्दा बढीको स्याउ निर्यात गरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्ममा ४ अर्ब ९ करोड २९ लाख ६४ हजार रुपैयाँ बराबरको ४ करोड १४ लाख २ हजार ९२७ किलोग्राम स्याउ आयात गरेको छ ।
गत वर्षको सोही अवधिमा नेपालले ३ अर्ब ८ करोड ९६ लाख ४९ हजार रुपैयाँ बराबरको ४ करोड १७ लाख १५ हजार १६६ किलोग्राम स्याउ आयात भएको थियो ।



