पाँच महीनामा निर्जीवन बीमा कम्पनीले आर्जन गरे १५ अर्ब ७२ करोडभन्दा बढी बीमाशुल्क


  • Himalayan Bank Limited (HBL)
पाँच महीनामा निर्जीवन बीमा कम्पनीले आर्जन गरे १५ अर्ब ७२ करोडभन्दा बढी बीमाशुल्क

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पाँच महीनामा निर्जीवन बीमा कम्पनीहरूले कुल रू. १५ अर्ब ७२ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मङ्सिरसम्म १४ ओटा निर्जीवन बीमा कम्पनीहरूले ११ लाख ६१ हजार २५९ ओटा बीमालेख विक्री गरेर उक्त रकमको बीमाशुल्क आर्जन गरेका हुन् । तीमध्ये सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । मङ्सिर महीनासम्ममा यस कम्पनीले १ लाख २२ हजार ६९३ ओटा बीमालेख विक्री गरेर रू. १ अर्ब ९९ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । 

Read More