स्वास्थ्य बीमा गरेकाले अब उपचारको १० प्रतिशत रकम आफै तिर्नुपर्ने


  • Himalayan Bank Limited (HBL)
स्वास्थ्य बीमा गरेकाले अब उपचारको १० प्रतिशत रकम आफै तिर्नुपर्ने

स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी) बीमित बिरामीलाई तिराउने भएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्ने बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिइन् । 

Read More