‘स्वास्थ्य बीमामा सुधार नआए पाँच महिनामै राजीनामा दिन्छु’


  • Himalayan Bank Limited (HBL)
‘स्वास्थ्य बीमामा सुधार नआए पाँच महिनामै राजीनामा दिन्छु’

१५ पुस, काठमाडौं । मंसिर दोस्रो हप्ताबाट स्वास्थ्य बीमा बोर्डको नेतृत्व डा. गुणराज लोहनीले सम्हालेका छन् ।

स्वास्थ्य बीमामा देखिएको समस्याबारे अध्ययन गर्न तत्कालीन राज्यमन्त्री हिराचन्द्र केसीको नेतृत्वमा बनेको कार्यदलमा अतिरिक्त सचिवका रूपमा काम गरेका लोहनीबाट अस्तव्यस्त बन्दै गएको बीमा कार्यक्रमलाई लयमा ल्याउने प्रयास भएको छ । एक महिनाको अवधिमा केही नीतिगत निर्णय भएका छन् ।

Read More