प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती


  • Himalayan Bank Limited (HBL)
प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती

सरकारले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन्।

प्रधानमन्त्रीले एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाबाट सुरु गर्ने भने अनुसार दरबन्दी कटौती गरेको उनको भनाइ छ।  

Read More