सेयर बजारमा गिरावट आउँदा सकारात्मक सर्किट लागेको यी सात कम्पनी


  • Himalayan Bank Limited (HBL)
सेयर बजारमा गिरावट आउँदा सकारात्मक सर्किट लागेको यी सात कम्पनी

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ। उक्त दिन बजार १.९३ अंकले घटेर २०६८ को विन्दुमा कायम हुन पुगेको छ ।

आज सेयर बजारमा गिरावट आउँदा भिजन लुम्बिनी उर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट कम्पनी, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, तारागाउँ रिजेन्सीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

Read More