सञ्चारमन्त्रीको हठले इन्टरनेट सेवा रोकिने जोखिम


  • Himalayan Bank Limited (HBL)
सञ्चारमन्त्रीको हठले इन्टरनेट सेवा रोकिने जोखिम

१२ पुस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेर इन्टरनेट सेवा नै रोकिने अवस्था आएको बताएको छ ।

मन्त्रालयले बेरुजु सल्टाउन भन्दै इन्टरनेट सेवा प्रदायकहरुको विदेशी मुद्राको सटही सिफारिस रोक्दा सेवा नै रोकिने र उपभोक्ताहरु मारमा पर्ने अवस्था आएको दूरसञ्चार प्राधिकरणको पनि निष्कर्ष छ । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल भन्छन्, ‘सटही सुविधा बन्द गर्दा ब्यान्डविथको आपूर्ति रोकिएर सेवा नै बन्द हुने जोखिम रहेको कुरा मन्त्रालयलाई जानकारी गराएका छौं ।’

Read More