सहकारी ठगीका उजुरीमाथि तत्काल छानबिन गर्न निर्देशन


  • Himalayan Bank Limited (HBL)
सहकारी ठगीका उजुरीमाथि तत्काल छानबिन गर्न निर्देशन

काठमाडौँ । सहकारी पीडितहरुको उजुरीमाथि छानबिन गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । सहकारी ठगीका घटना र उजुरी गर्नेहरु बढेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले मातहतका निकायलाई सहकारी ठगीका उजुरीमाथि तत्काल छानबिन गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री श्रेष्ठले वभिन्न ठाउँमा सहकारी ठगीबारे परेका उजुरीहरुमाथि छानबिन गरी कारवाही प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले पुष्टि गरेका छन् ।

Read More