ग्यालेक्सी टिभीको माउ कम्पनीले सुप्रिम सहकारीबाट पनि लिएको थियो कानुनविपरीत साढे १० करोड ऋण


  • Himalayan Bank Limited (HBL)
ग्यालेक्सी टिभीको माउ कम्पनीले सुप्रिम सहकारीबाट पनि लिएको थियो कानुनविपरीत साढे १० करोड ऋण

ग्यालेक्सी फोर के टिभीको माउ कम्पनी गोर्खा मिडिया नेटवर्कले बुटवलस्थित सुप्रिम सहकारी संस्थाबाट पनि कानुनविपरीत साढे १० करोड रुपैयाँ ऋण लिएको पाइएको छ। 

सुप्रिम सहकारीका वर्तमान अध्यक्ष ओम प्रकाश गुरूङका अनुसार गोर्खा मिडियाको नाममा सहकारीबाट साढे १० करोड रुपैयाँ ऋण लगिएको छ। 

योसँगै गोर्खा मिडियाले पोखराको सूर्यदर्शनबाट १०, चितवनको सहाराबाट १२ र बुटवलको सुप्रिम सहकारीबाट १० गरी ३२ करोड रूपैयाँ कानुनविपरीत ऋण लिएको देखिन्छ।  

Read More