पाकिस्तानको भुक्तानी सन्तुलनमा उल्लेख्य सुधार


  • Himalayan Bank Limited (HBL)
पाकिस्तानको भुक्तानी सन्तुलनमा उल्लेख्य सुधार

पाकिस्तानले चालु आर्थिक वर्ष ९जुलाई २०२३ देखि जुन २०२४ सम्म० को डिसेम्बर २० सम्म भुक्तानी सन्तुलनमा वार्षिकरूपमा पाँच अर्ब ६० करोड अमेरिकी डलरले सुधार गरेको वाणिज्य मन्त्रालयले बताएको छ । 

कार्यवाहक वाणिज्यमन्त्री गौहर इजाजलाई उद्धृत गर्दै मन्त्रालयको विज्ञप्तिमा सकारात्मक व्यापार आँकडा र माथि जाने प्रवृत्तिले पाकिस्तानको लचिलोपनलाई प्रतिबिम्बित गरेको उल्लेख छ ।

Read More