ग्यालेक्सीमा डुब्यो सूर्यदर्शन, सूर्यदर्शनमा डुबे १९ हजार बचतकर्ता


  • Himalayan Bank Limited (HBL)
ग्यालेक्सीमा डुब्यो सूर्यदर्शन, सूर्यदर्शनमा डुबे १९ हजार बचतकर्ता
  • कारोबार १

गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेड । खाता नम्बर ११६–०००४३६४ । मिति २०७७ चैत ३० गते । कर्जा १ करोड ।

  • कारोबार २

गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेड । खाता नम्बर ११६–०००४८०१ । मिति २०८० असार १३ गते । कर्जा १ करोड ३० लाख ।

  • कारोबार ३

गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेड । खाता नम्बर १०३९–०००६६७५७ । रकम १ करोड । मिति २०७८ असार ३१ गते । सोही मितिमा रवि लामिछानेको नाममा पुलेसो कर्जा नम्बर ११६–४४५६ खडा गरी खाता नम्बर ४९–००७७० मार्फत पेस्की फर्स्यौट ।

Read More