इथियोपिया टाट पल्टिने जोखिममा, अन्तर्राष्ट्रिय ऋणपत्रको ब्याज तिर्न सकेन


  • Himalayan Bank Limited (HBL)
इथियोपिया टाट पल्टिने जोखिममा, अन्तर्राष्ट्रिय ऋणपत्रको ब्याज तिर्न सकेन

अफ्रिकन देश इथियोपियाले अन्तर्राष्ट्रिय सरकारी ऋणपत्रको ब्याज तिर्न नसकेपछि देश टाट पल्टिने जोखिममा परेको छ ।

अफ्रिकाको दोस्रो सर्वाधिक जनसंख्या भएको मुलुक इथियोपियाले तीन करोड तीस लाख बराबरको ब्याज तिर्न असफल भएको हो । कोभिड-१९ र दुई वर्षे गृहयुद्धले सिथिल त्यहाँको अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको हो । डिसेम्बर ११ मा तिरिसक्नुपर्ने कुपनको १४ दिने ग्रेस पिरियडसमेत सकिइसकेको छ ।

Read More