जगदम्बा स्टिलसहित तीन उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाईनमा !


  • Himalayan Bank Limited (HBL)
जगदम्बा स्टिलसहित तीन उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाईनमा !

काठमाडौँ । जगदम्बा स्टिलसहित तीन उत्पादनमूलक कम्पनीले प्राथामिक सेयर (आईपीओ) जारी गर्ने भएका छन् । सर्वोत्तम सिमेन्टपछि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स र एसवाई प्यानल नेपालले आईपीओ जारी गर्ने तयारी गरेका हुन् । यी तीनवटै कम्पनीको आईपीओ प्रक्रियामै रहेका छन् ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रियामार्फत संस्थागत लगानीकर्तालाई आईपीओ जारी गरिसकेको छ भने सर्वसाधारणका लागि जारी गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ ।

Read More