किसान होल्डिङले आईपीओ निष्कासन गर्ने


  • Himalayan Bank Limited (HBL)
किसान होल्डिङले आईपीओ निष्कासन गर्ने

काठमाडौं । किसान होल्डिङ लिमिटेडले आईपीओ निष्कासन गर्ने  भएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा कामनपा वडा नं १ स्थित हेरिटेज प्लाजामा अपरान्ह १ बजेदेखि शुरु हुनेछ । 

कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव लगायत अन्य विविध प्रस्ताव पारितका लागि सभा गर्न लागेको हो ।

Read More