काठमाडौं : पूर्वाञ्चल ल्यूव आयल लिमिटेडले आइपीओ प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ । सभा पुस २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय, सुन्दरहरैँचा-९, मोरङ्गमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आइपीओ जारी गर्ने प्रस्ताव पेश हुनेछ ।