सुनको वैधानिक आयात घट्यो


  • Himalayan Bank Limited (HBL)
सुनको वैधानिक आयात घट्यो

८ पुस, काठमाडौं । चालु आर्थिक वर्ष (आव) को ५ महिनामा नेपालमा ९ अर्ब ९७ करोड रुपैयाँ बराबरको एक हजार २ सय एक किलो सुन आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि मंसिरसम्मको आयात तथ्याङ्कअनुसार यस वर्षको सुनको वैधानिक आयात गत वर्षको यसै अवधिको तुलनामा घटेको छ ।

Read More