अझै बढ्न सकेन घरजग्गा कारोबार


  • Himalayan Bank Limited (HBL)
अझै बढ्न सकेन घरजग्गा कारोबार

काठमाडौँ — जग्गा कित्ताकाटमा सहजीकरण गरेको चार महिना बितिसक्दा पनि घरजग्गा कारोबार बढ्न सकेको छैन । कित्ताकाट हुन नसक्दा घरजग्गा कारोबार बढ्न नसकेको व्यवसायीले बताउँदै आएका थिए । तर साउन ३० मा सरकारले भू–उपयोग नियमावली, ०८० संशोधन गर्दै कित्ताकाटमा लचिलो नीति अपनाएको थियो ।

लगत्तै मंसिरदेखि घरजग्गा कारोबार बढ्ने व्यवसायीको अपेक्षा थियो । तर भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले घरजग्गा कारोबार अपेक्षाकृत रूपमा बढेको देखाउँदैन ।

Read More