लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन हुँदै, अध्यक्षमा यादव र लम्सालको दाबी

  • Himalayan Bank Limited (HBL)
लघुवित्त बैंकर्स संघमा नयाँ नेतृत्व चयन हुँदै, अध्यक्षमा यादव र लम्सालको दाबी

लघुवित्त वित्तीय संस्थाका सीइओहरुको छाता संस्था नेपाल लघुवित्त बैंकर्स संघको साधारणसभा जारी छ । साधारणसभाले नयाँ कार्यसमिति पनि चयन गर्ने छ ।

हाल संघको नेतृत्व कार्यबाहक अध्यक्षको रुपमा रहेका राम बहादुर यादवले गरिरहेका छन् । उनी नेशनल माइक्रोफाइनान्सका सीइओ हुन् । 

Read More