घोराही सिमेन्टको लाभांश घोषणा, साधारणसभा पनि आह्वान


  • Himalayan Bank Limited (HBL)
घोराही सिमेन्टको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

घोराही सिमेन्टले  लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० कि मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

Read More