क्रेस्ट माइक्रो लाइफको सीएमएल लघु सावधिक जीवन बीमा योजना


  • Himalayan Bank Limited (HBL)
क्रेस्ट माइक्रो लाइफको सीएमएल लघु सावधिक जीवन बीमा योजना

काठमाडौं। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सीएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ । बीमित वर्गको आयस्रोत, बचत र सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले यो योजना ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो योजनाले न्यून बीमाशुल्कमा बचत तथा सुरक्षा एकैसाथ प्रदान गर्ने बताइएको छ । यो योजनाअन्तर्गत जोखिम वहनका अतिरिक्त बीमितलाई बीमालेख अवधि भर बचत गर्न प्रोत्साहन समेत गर्ने कम्पनीको भनाइ छ । 

Read More