सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल कति ?


  • Himalayan Bank Limited (HBL)
सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल कति ?

काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । यस वर्ष सरकारले गहुँको समर्थन मूल्य ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा निर्धारण गरेको छ । या रकम गत बर्षको भन्दा करिब ३ सय रुपैयाँ बढि हो । 

सरकारले गत वर्ष ३ हजार ३ सय ५० रुपैयाँदेखि ३ हजार ३ सय ५१ रुपैयाँ न्यूनतम समर्थन मूल्य निर्धारण गरेको थियो । 

Read More