बीमा ऐन लागु भएको १५ महिनासम्म पनि बनेन नियमावली


  • Himalayan Bank Limited (HBL)
बीमा ऐन लागु भएको १५ महिनासम्म पनि बनेन नियमावली

४ पुस, काठमाडौं । बीमा प्राधिकरणले अल्छी गरीगरी १० महिनामा मस्यौदा गरेर पठाएको बीमा नियमावलीको मस्यौदालाई अर्थ मन्त्रालयले अन्तिम रुप दिई स्वीकृति दिन अलमल गर्दा ऐन आएको १५ महिनासम्म पनि नियमावली बन्न सकेको छैन ।

नियमावली नबन्दा नयाँ ऐनमा भएका व्यवस्थाहरुको कार्यान्वयन, बीमाको विस्तार तथा प्राधिकरणको काम नै प्रभावित भएको छ ।

Read More