सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य तोकेको हो ।
बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले उखुको न्यूनतम खरिद मूल्य तोकेको जानकारी दिईन्। यसमध्ये प्रतिक्विन्टल ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले अनुदान दिनेछ ।


