पुँजी वृद्धि गर्दै शिवम् सिमेन्ट्स, सेयरधनीलाई बोनस सेयर घोषणा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पुँजी वृद्धि गर्दै शिवम् सिमेन्ट्स, सेयरधनीलाई बोनस सेयर घोषणा

काठमाडौं : शिवम् सिमेन्ट्स लिमिटेडले सेयरधनीलाई गत वर्षको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ नगद लाभांश दिने निर्णय गरेको हो । हाल यसको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ ।

Read More
  • EBL Ad news