सेयर बजारमा हरियाली : ६ अर्ब बढीको कारोबार, ९ कम्पनीको मूल्यमा लाग्यो सर्किट


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा हरियाली : ६ अर्ब बढीको कारोबार, ९ कम्पनीको मूल्यमा लाग्यो सर्किट

काठमाडौं : सोमबार सेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स  ९.५६ अंकले बढेर ३९०.६३ बिन्दुमा पुगेको छ।

नेप्से बढेसँगै कारोबार  रकम पनि आइतबारको तुलनामा बढेको छ।  आज ३०५ स्क्रिप्टको २ करोड १४  लाख  ९७ हजार ६१९ कित्ता सेयर १ लाख १३ हजार ६९३ पटकको कारोबारमा ६ अर्ब ८६ करोड  ८१ लाख ७७ हजार ५६५ रुपैयाँमा खरिदबिक्री भए।

Read More
  • EBL Ad news