चिनियाँ सेयर बजार ५ वर्ष यताकै न्यून विन्दुमा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
चिनियाँ सेयर बजार ५ वर्ष यताकै न्यून विन्दुमा

काठमाडौं : चिनियाँ सेयरबजार पछिल्लो ५ वर्षयताकै न्यून विन्दुमा झरेको छ । चीनको सांघाई र सेन्जेन स्टक एक्सचेन्जमा सूचीकृत ३०० ठूला कम्पनीहरुको परिसूचक ‘सीएसआई ३००’ यो समाचार तयार पार्दै गर्दा ३३२९ विन्दुमा झरेको छ । यो सन् २०१९ फेब्रुअरी यताकै न्यून विन्दु हो ।

‘सीएसआई ३००’ इन्डेक्स सन् २०२३ को फेब्रुअरी यता करिब २२ प्रतिशतले घटेको छ । सो समय इन्डेक्स ४२४८ विन्दुमा थियो । त्यसयता भने सूचक निरन्तर घटेको देखिएका छ । ‘सीएसआई ३००’ सन् २०२१ को फेब्रुअरीमा इन्ट्रा डे अल टाइम हाई ५९३० सम्म पुगेको थियो । त्यसयता भने बजार निरन्तर जसो घटेको छ । बजार करिब ४५ प्रतिशतले घटेको हो ।  

Read More
  • EBL Ad news