सरकारी वित्त ६९ अर्बले घाटामा, राजस्व संकलन लक्ष्यभन्दा कम


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सरकारी वित्त ६९ अर्बले घाटामा, राजस्व संकलन लक्ष्यभन्दा कम

काठमाडौँ — चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर) मा सरकारी वित्त करिब ६९ अर्ब ७ करोड रुपैयाँले घाटामा छ । उक्त अवधिमा आर्जन भएको सरकारको आम्दानीभन्दा सोही अवधिमा भएको खर्च बढी हुँदा यस्तो अवस्था आएको हो ।

गत मंसिर ३० सम्म सरकारको कुल आम्दानी ३ खर्ब ८३ अर्ब ९२ करोड रुपैयाँ छ । सोही अवधिमा सरकारको कुल खर्च ४ खर्ब ५२ अर्ब ९९ करोड रुपैयाँ छ । यसका आधारमा मंसिर मसान्तसम्म सरकारी वित्त करिब ६९ अर्बले घाटामा देखिएको हो ।

Read More
  • MBL - below news