हिमालयन रिइन्स्योरेन्सको आईपीओ १० लाखको आवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन रिइन्स्योरेन्सको आईपीओ १० लाखको आवेदन

हिमालयन रिइन्स्योरेन्सको आइपीओमा तेस्रो दिनसम्ममा १० लाख आवेदकले आवेदन दिएका छन् । कम्पनीले मंसिर २७ देखि पुस गतेसम्म २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो ।

कम्पनीमा शुक्रबारसम्म १० लाख ७१८ आवेदकबाट १ करोड ८० लाख ६३ हजार ७ सय ९० कित्ता शेयरको लागि आवेदन परेको छ । यसबाट कम्पनीले ३७ अर्ब २१ करोड १४ लाख ३ अर्ब ७२ करोड ११ लाख ४० हजार ७ सय ४० रुपैयाँ संकलन भएको छ । कम्पनीले १ सय ६ रुपैयाँ प्रिमियम थप गरी २ सय ६ रुपैयाँ मूल्यमा जारी पुँजीको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेको हो । वैदेशिक रोजगारमा गएका कामदार र म्युचुएल फन्डलाई बाँडफाँड गरिसकेपछि अन्तिममा बाँकी भएको कित्ता सर्वसाधारणको लागि आवेदन खुला गरिएको हो ।

Read More
  • EBL Ad news