कात्तिक मसान्तसम्म भित्रियो १ खर्ब १२ अर्ब रेमिट्यान्स


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कात्तिक मसान्तसम्म भित्रियो १ खर्ब १२ अर्ब रेमिट्यान्स

काठमाडौं । कात्तिक मसान्तसम्म (रेमिट्यान्स) आप्रवाह २६.४ प्रतिशतले बढेर ४ खर्ब ७७ अर्ब ९६ करोड पुगेको छ ।

गत असोजको तुलनामा कात्तिक महिनामा रेमिट्यान्स १ खर्ब १२ अर्ब रुपैयाँले बढेको छ । कात्तिक महिनामा ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको कात्तिकमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले बढेर ३ अर्ब ६० करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो।

Read More
  • MBL - below news