बजारमा अधिक तरलता, बिहिबार २० अर्ब फिर्ता लैजादै राष्ट्र बैंक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बजारमा अधिक तरलता, बिहिबार २० अर्ब फिर्ता लैजादै राष्ट्र बैंक

बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले बैंकहरुबाट २० अर्ब फिर्ता लैजाने भएको छ । राष्ट्र बैंकले मङ्सिर २८ गते बिहिबार २० अर्बको निक्षेप संकलन बोलकबोल गर्न लागेको हो। 

राष्ट्र बैंकले १४ दिनको लागि बजारबाट २० अर्ब खिच्न  निक्षेप संकलन बोलकबोल गर्ने भएको हो । २०८० पुस १२ गते राष्ट्र बैंकले यसको सावाँ तथा ब्याज फिर्ता गर्ने छ। 

यस बोलकबोलमा बैंक तथा वित्तीय संस्थाहरुले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको लागि आवेदन दिन सक्ने छन् ।

Read More
  • MBL - below news