बुद्धभूमि नेपाल हाइड्रोपावरको साधारण सभा पुस २० मा, हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पेस हुने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बुद्धभूमि नेपाल हाइड्रोपावरको साधारण सभा पुस २० मा, हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पेस हुने

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले १५औं वार्षिक साधारण सभा पुस २० गते गर्ने भएको छ ।

मङ्सिर २७ गते बसेको सञ्चालक समितिको बैठकले अम्रपाली ब्यांक्वेट, थिरबम भाटभटेनी, काठमाडौंमा उक्त दिन बिहान ११ बजे सभा शुरु गर्ने जानकारी दिएको हो । 

सभाले आर्थिक वर्ष (आव) २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

Read More
  • MBL - below news