जनतालाई सेयरधनी बनाउने १० कित्ते नीति किन हटाउन खोजिंदै छ ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जनतालाई सेयरधनी बनाउने १० कित्ते नीति किन हटाउन खोजिंदै छ ?

२७ मंसिर, काठमाडौं । प्राथमिक सेयर (आईपीओ)मा न्यूनतम् १० कित्ता भर्न पाइने व्यवस्था हटाउने उद्देश्यले नेपाल धितोपत्र बोर्डले अध्ययन समिति नै बनाएको छ ।

सर्वसाधारणको पहुँचमा सेयरबजारलाई पुर्‍याउने १० कित्ते नीतिको ठूला लगानीकर्ताले विरोध गर्दै आएका थिए । तिनैलाई बल पुर्‍याउने गरी धितोपत्र बोर्डले अध्ययन समिति बनाएपछि यसबारे बहस सुरु भएको छ ।

Read More
  • EBL Ad news