आईपीओ अगावै ३० लाख कित्ता शेयर बेच्दै सर्वोत्तम स्टील्स, जो सुकैले किन्न पाउने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईपीओ अगावै ३० लाख कित्ता शेयर बेच्दै सर्वोत्तम स्टील्स, जो सुकैले किन्न पाउने

आईपीओ निष्काशनको तयारीमा रहेको सर्वोत्तम स्टील्सले आफ्नो जगेडा शेयर बिक्री गर्नको लाफ्गी १५ दिने सूचना प्रकाशन गरेको छ । कम्पनीले चुक्ता हुन बाँकि रहेको ३० लाख कित्ता जगेडा शेयर बिक्री गर्नको लागि सूचना प्रकाशन गरेको हो ।

कम्पनीका अनुसार उक्त शेयर बिक्रीका लागि असोज ३० गते ३५ दिने सार्वजनिक सूचना जारी गरिएकोमा सो अवधिमा कुनै पनि संस्थापक शेयरधनीले शेयर खरिदको लागि आवेदन दिएका थिएनन् । अब जो सुकै बाह्य लगानीकर्ताले सो शेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Read More
  • EBL Ad news