विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, सेबोनमा दियो निवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, सेबोनमा दियो निवेदन

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको हो ।  

कम्पनीले ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा मङ्सिर १९ गते निवेदन दिएको हो । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

Read More
  • EBL Ad news